विजय थापाको अध्यक्षतामा,तनहुँ समाज जापान गठन,

Everest Fuji News २०७४ माघ १ मा प्रकाशित       Published at 2018 Jan 15


टोकियो । नेपालको तनहुँ जिल्लाबाट जापानमा आई बसोबास गर्ने तनहुँबासिहरु पनि जापानमा संगठित भएका छन । आईतबार सम्पन्न भेलाले विजय थापाको अध्यक्षतामा तनहुँ समाज जापान गठन गरेको छ । सम्पन्न पहिलो भेलाले तनहुँ समाज जापान गठन गरेको हो । निर्वचित कमिटिमा विजय थापा (अध्यक्ष )सुमन भट्टराई (उपध्यक्ष ) मिन गुरुङ (उपध्यक्ष) सुनिल रिजाल (सचिव). सुनिता कडेल (कोषध्यक्ष ) लाई ज़िम्मेवारी दिएको छ । त्यसैगरी सदस्यहरु कल्पना जि. सि., धर्मिका घिमिरे, रबिन्द्र जमरकट्टेल ,सन्त गुरुङ्ग चुडामणि अर्याल, अनिल के. सी, दिपेन क्षेत्रि, सुरेश गिरि, माधव सिग्देल र प्रमिला पाण्डेलाई सदस्यमा निर्वचित गरेको छ । त्यसै गरी राजेन्द्र जमरकट्टेल र अरुण श्रेष्ठलाई सरक्षंक र पुरुषोत्तम सिग्देललाई सल्लाहकारमा मनोनयन गरेको अध्यक्ष विजय थापाले जानकारी दिनुभयो ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.