Everest Fuji News २०७४ बैशाख २५ मा प्रकाशित Published at 2017 May 08
काठमाडौं /निर्माणाधीन संसद् भवनको उपलब्धिबारे तीन दिनभित्र जानकारी गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । आज सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले शहरी विकास मन्त्रालयलाई निर्माणाधीन संसद भवनको उपलब्धि जानकारी गराउन निर्देशन दिएको हो । समितिको बैठकका निर्णयबारे जानकारी गराउँदै समिति सभापति ठाकुरप्रसाद गैरेले शहरी वि...
काठमाडौं / सिरियाको राजधानी दमास्कसमा अवस्थित एक चर्चमा भएको आत्मघाती बम विस्फोटमा परि २२ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएको सिरियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिजो साँझको प्रार्थनाको क्रममा ड्वेइला क्षेत्रमा रहेको ग्रीक अर्थोडक्स चर्च अफ द प्रोफेट एलियासमा एक व्यक्ति बन्दुकसहित प्रवेश गरी अन्धधुन्ध गोली चलाउदा गोली लागी उनीहरुको मृत्यु भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।...
काठमाडौं / बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले ६० अर्ब निक्षेप खिच्दै छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत राष्ट्र बैंकले आज बैंकिङ प्रणालीमा थुप्रिएको उक्त निक्षेप खिच्न लागेको बताएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१÷८२ सुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ । नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार निक्षेप बढेको बढ्यै...
काठमाडौं /नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकका जायज माग कुनै शर्तबिना तुरुन्त पूरा गर्नु पर्नेमा जोड दिनुभएको छ । आज नेपाल शिक्षक महासंघका पदाधिकारीसँग आफ्नै निवास खुलमटारमा भएको भेटबार्ताको क्रममा उहाँले सो कुरालाई जोड दिनुभएको हो । उहाँले देशको भविष्यसँग सम्बन्धित पेशा भएकाले शिक्षकका मागप्रति सरकार गम्भीर बन्नुपर्ने समेत बताउनु भएको छ । सरकारले ‘शिक्षकका मागह...
Copyright © 2024 News. All Rights Reserved.