Everest Fuji News २०७४ जेठ १७ मा प्रकाशित Published at 2017 May 31
ललितपुर/उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकमा आर्थिक सामाजिक गतिविधि बढाउने गरी सरकारले नीति तथा कार्यक्रम ल्याएको बताउनु भएको छ । ललितपुरमा हिजो आयोजित एक कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले अर्थतन्त्रमा देखिएको समस्या लगाएतलाई समाधान गर्ने गरि गम्भीर भएर सरकारले नीति तथा कार्यक्रम ल्याएको बताउनु भएको छ । उहाँले राजनीतिक स्थिरता दिँदै प्रतिकूलताबाट सहज बनाउन...
काठमाडौं/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहासलाई पछाडी फर्काउन खोज्ने प्रतिगामीहरुलाई गतिलो जवाफ दिने समय आएको बताउनु भएको छ । काठमाडौंमा तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालको प्रथम बागमती प्रदेश अधिवेशनको हिजो उद्घाटन गर्नेक्रममा उहाँले सो कुरा बताउनु भएको हो । अहिले यथास्थीतिबादी र प्रतिगामीहरुले इतिहासलाई पछाडी फर्काउने र प्राप्त उपलव्धीहरुलाई खोस्ने दुस्साहत गर...
काठमाडौ/आज देशभरको मौसम आंशिकदेखि साधरणतया बदली रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । देशका हिमाली भागका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । यो क्रम भोलि र पर्सिसम्म नै रहने महाशाखाले जनाएको छ । काठमाडौ उपत्यकासहित देशका विभिन्न ठाउँमा निरन्तर झरी परि रहेको मौसम पुर्वानुमान महाशखाले जनाएको छ । महाशाखाका अनुसार सर्लाहीमा १२ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको समेत जनाएको छ । भने को...
काठमाडौँ/गए रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।सडक विस्तारका क्रममा रहेको सो सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले बताउनु भएको छ । उहाँले गएरातिदेखि परेको पानीका कारण सडक चिप्लो भएर पूर्ण रूपमा अ...
Copyright © 2024 News. All Rights Reserved.