Everest Fuji News २०७३ फाल्गुन १७ मा प्रकाशित Published at 2017 Feb 28
बीबीसी/स्विट्जरल्यान्डको जेनेभामा युरोपेली विदेशमन्त्रीहरूले इरानी समकक्षी अब्बास अराघचीसँग भेटबार्ता गरेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएको छ । इरान र इजरायलबीचको संकट कम गर्ने प्रयासका रूपमा बेलायत, फ्रान्स र जर्मनका विदेशमन्त्रीहरूले इरानी समकक्षीसँग वार्ता गरेको बीबीसीले जनाएको छ । यदि बैठकहरू योजना अनुसार भएमा इजरायलले एक हप्ताअघि इरानमाथि आक्रमण गरेपछि इरान र पश्चिमी सरकारहरूबीचको...
काठमाडौं/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुर सहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।अख्तियारले सार्वजनिक सम्पत्ति हानि नोक्सानी पु¥याएको र आर्थिक अनियमितता गरेको अभियोगमा उनीहरु विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ । प्रक्रिया बिना परिषद्को रकम खर्च गरेको, सवारीसाधन खरिद बिक्रीमा अनियमितता गरेको तथा मिलेमतोमा...
काठमाडौं/इजरायल र इरानबाट नेपालीहरुको उद्धारको तयारीमा सरकार लागि परेको बताएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा विकसित परिस्थिति अनुसार त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले सम्भव भएका सबै उपायहरु अवलम्बन गर्ने र नेपाल फर्कन चाहनेहरुलाई उद्धार गर्ने तयारीमा रहेको बताउनु भएको छ । आज परराष्ट्र मन्त्रालयमा सम्पन्न श्रम रोजगार तथा सामाजि...
प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीबीच शिष्टचार भेटबार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार उहाँहरुबीच भेटबार्ता भएको हो । भेटमा प्रतिनिधि सभा र प्रदेश सभाको रिक्त दुई स्थान, राष्ट्रिय सभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने सन्दर्भमा छलफल भएक...
Copyright © 2024 News. All Rights Reserved.