Everest Fuji News २०७४ बैशाख २५ मा प्रकाशित Published at 2017 May 08
काठमाडौं/गृहमन्त्री रमेश लेखकले रेशम चौधरीको पक्राउ सम्बन्धमा सहि नियतले कानूनको कार्यान्वयन गर्ने मनसाय बाहेक सरकारको कुनै पूर्वाग्रह नरहेको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै गृहमन्त्री लेखकले यस अघि अदालतबाट हुने गरेको पत्राचारलाई कार्यान्वयन गरेझै उक्त घटनामा पनि सहि नियतले कानूनको कार्यान्वयन गर्ने मनसाय बाहेक कुनै पूर्वाग्रह नरहेको बताउनुभएको हो । भविष्यम...
काठमाडौं/राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षण एवं न्यायपूर्ण समाज निर्माणमा न्याय र कÞानून जगतको दायित्व महत्वपूर्ण रहेको बताउनुभएको छ । कानून दिवसका अवसरमा सर्वोच्च अदालतले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका लगाएतका व्य...
काठमाडौं/राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नीति तथा कार्यक्रममा सरकारको निराशापन देखिएको टिप्पणी गर्नुभएको छ ।शुक्रबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा अध्यक्ष लिङ्देनले अंकगणितको हिसावले सरकार बलियो देखिएपनि नीति तथा कार्यक्रममा सरकारको कुनै उत्साह नदेखिएको र यसमा निराशापन मात्रै देखिएको टिप्पणी गर्नुभएको हो ।उहाले सरकारलाई सरकारमात्रै नभइ अहिलेको व्यवस्था नै अनिश्चित छ भन्...
काठमाडौं/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातर्फ अघि बढाउन धेरै चूनौति रहेको बताउनुभएको छ ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित निर्मल लामाको २५औं स्मृति दिवस कार्यक्रममा प्रचण्डले प्रतिक्रियाबादीहरुले आफुहरुमाथि भ्रम छर्ने र षडयन्त्र गर्ने गरेको भन्दै कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्...
Copyright © 2024 News. All Rights Reserved.