देशभर मनसुनी वायुको प्रभाव रहेका कारण मौसममा बदली हुने
काठमाडौं/देशभर मनसुनी वायुको प्रभाव रहेका कारण मौसममा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा वर्षा हुने सम्भाबना समेत रहेको जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान समेत महाशाखाले गरेको छ । दिउँसो सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ स...