जापान समाचार


नेपाल सुपर लिगको उपाधि ललितपुर सिटी एफसीलाइ

काठमाडौं /नेपाल सुपर लिगको उपाधि ललितपुर सिटी एफसीले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथरंगाशालामा भएको खेलमा पोखरा थन्डर्सलाई २–१ गोलले हराउँदै ललितपुरले दोस्रो पटक उपाधि जितेको हो । सो जितसँगै ललितपुरले नगद ८० लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता पोखराले ३० लाख रुपैयाँमा प्राप्त गरेको छ । ललितपुरले लिग चरणको शुरूआतमा काठमाडौंँसँग २–२ को बराबरी खेलेको थियो । त्यसपछि पोखरामाथि ३–२ को जित निकालेक...



Copyright © 2024 News. All Rights Reserved.